संखुवासभा – संखुवासभामा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गाेली हानाहान भएको छ ।
प्रहरीका अनुसार विप्लवका कार्यकर्ता र प्रहरीको जम्काभेटका क्रममा दोहोरो फायरिङ भएको प्रहरीले दाबी गरेको छ ।
दोहोरो झडपमा दुवै पक्षमा कुनै क्षति भएको नभएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।




प्रतिक्रिया