भूकम्पले ध्वस्त लाङ्टाङ प्रहरी चौकी पुन:स्थापना

भूकम्पले ध्वस्त लाङ्टाङ प्रहरी चौकी पुन:स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा– २०७० सालको भूकम्पपछि विस्थापित नेपाल प्रहरीको लाङ्टाङ चौकी पुन:स्थापना गरिएको छ।

 

 

स्थानीय बासिन्दा र पर्यटकलाई सुरक्षा दिन प्रहरी चौकी पुनस्र्थापना गरिएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

 

 

 

धेरै वर्ष पुरानो लाङ्टाङ प्रहरी चौकी २०७२ सालको भूकम्पले पूर्ण क्षति बनाएको थियो।

 

 

नेपाली सेना र लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षा चौकी भने पुन:स्थापना हुन बाँकी छ।