नेपाल प्रहरीका ४६ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ४६ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका छन्।

सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार रिक्त दरवन्दीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस पहिलो नम्बरमा रञ्जन अवा,दोस्रोमा कमल वेल्वासे,तेस्रोमा यमकुमार श्रेष्ठ,चौथोमा एलिजा गिरी र पाँचौमा कमलराज पण्डित लगायत ४६ जना छन् ।