प्रहरीमा ८४ जना डिएसपीहरुको सरुवा, को कहां भए ?


काठमाडौं –  नेपाल प्रहरीका ८४ जना डिएसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयलले विहिवार ८४ जना डिएसपीहरुको सरुवा गरेको हो । जसअनुसार महाराजगञ्ज बृत्तमा रोशन खड्का, बानेश्वरमा दिक्षा बस्नेत, बैतडीमा नारायण अधिकारी र भोजपुरमा कृष्ण चन्द, स्वयम्भुमा नारायण भट्ट र गौशाला बृत्तमा जितेन्द्र बस्नेतको सरुवा भएको छ ।

त्यसैगरी सुर्यप्रकाश सुवेदी हुम्ला र गोविन्द पुरीको उदयपुर सरुवा भएको  छ ।

 

यस्तो छ सुची ?

प्रतिक्रिया दिनुहोस
Advertisement