जनकपुरमा सडकमा निस्किएका सर्वसाधारणमाथि प्रहरीले लाठी वर्षायो (भिडियो)

जनकपुरमा सडकमा निस्किएका सर्वसाधारणमाथि प्रहरीले लाठी वर्षायो (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जनकपुरमा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले सर्वसाधारणमाथि अमानवीय व्यवहार गरेको छ ।

प्रहरीले जनकपुर मन्दिर र जनकपुर चोक असपासका क्षेत्रमा लकडाउन उल्लंघन गरेको धन्दै गरेको भदै लाठी वर्षाएका हुन् ।

सामाजिक सञ्जालमा एउटा भिडियोमा प्रहरीले जथाभावी लाठी प्रहार गर्दै अभद्र व्यवहार गरेका छन् । भिडियोमा प्रहरीले पक्राउ परेका व्यक्तिलाई भ्यानमा पुर्याएर लाठी वर्षाएको देख्न सकिन्छ ।

प्रहरीले साइकल र मोटरसाइकलमा यात्रा गरिरहेका सर्वसाधरणमाथि जुत्ता र लाठी प्रयोग गरेको छ ।