एकैपटक ७ हजार ३४४ प्रहरी जवानहरूको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

एकैपटक ७ हजार ३४४ प्रहरी जवानहरूको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)


काठमाण्डु – एकैपटक ठूलो संख्यामा नेपाल प्रहरीका जवानहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार राति ७ हजार ३४४ जना जवानहरूको सरुवा गरेको हो ।

लामो समयदेखि जवानहरूको सरुवा हुन सकेको थिएन । फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

को कहाँ पुगे ?