काठमाण्डु – नेपाल प्रहरीका पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरिएको छ ।
नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७९ वैशाख ९ गतेको निर्णयअनुसार ५ जना डीआईजीहरुको सरुवा गरिएको हो । यस्तै गृह मन्त्रालयले हालै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआईजीमा बढुवा भएका ४ जनाको पदस्थापन गरेको छ ।
पदस्थापन हुनेहरुमा नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँ रहेका छन् ।उनीहरुलाई आजै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी प्रदान गरेका छन् ।
सरुवा सूची:


पदस्थापन सूची:





प्रतिक्रिया