प्रहरीकै सेटिङमा करोडौँका सामान तस्करी

प्रहरीकै सेटिङमा करोडौँका सामान तस्करी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक भयो ।

घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरी सेटिङमा करोडौँका सामान तस्करी भइरहेको पुष्टि गरेको छ ।यो समाचार आजको नागरिक दैनिकमा छ ।