प्रहरीको १०० मा अब पैसा नतिरी एसएमएस पनि

प्रहरीको १०० मा अब पैसा नतिरी एसएमएस पनि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी घटना र अपराधको जानकारी दिन सकिने भएको छ। प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो।

यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेको छ। निमित्त महानिरीक्षक पुस्कर कार्कीले १३औं महानगरीय प्रहरी दिवसका अवसर पारेर सेवाको सुरुवात गरे। प्रहरीले टोल फ्री नम्बर १०० मा एसएसएस पठाउँदा शुल्क लाग्ने छैन्। यो समाचार आजको कान्तिपुरमा छ