राष्ट्रपति पौडेलले १ महिनाको तलब उद्धार कोषमा प्रदान गर्ने

राष्ट्रपति पौडेलले १ महिनाको तलब उद्धार कोषमा प्रदान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरूप आफ्नो १ महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएका छन् ।

राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि १ हप्ताको तलबसुविधा कोषमा प्रदान गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।