काठमाण्डु – कलाकार प्रदिप खडका र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंकको एक वर्षका लागि ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन् ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो ।




प्रतिक्रिया