काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
खुमलटारस्थित निवासमा अध्यक्ष प्रचण्डले भाजपा विदेश प्रमुख चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल–भारत सम्बन्धसहित माओवादी केन्द्र र भाजपा पार्टीबीचको सम्बन्धबारे पनि छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया