काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले मांसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका छन् ।
ओली पक्षले शुक्रबार काठमाण्डुमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । गृहमन्त्री थापाले प्रचण्ड–माधव पक्षलाई इगित गर्दै उनीहरुलाई जावलाखेलको जुमा थुनिने चेतावनी दिएका हुन् ।
उनले नेतृत्वलाई विस्थापित गर्न खोज्दा मुलुकमा अस्थिरता निम्तिएको पनि बताए । ‘अस्थिरता उत्पन्न हुुनुमा राजनीतिक सत्ता जोडिएको छ । ठीक ढंगले बुझेर मात्रै समाना गर्न सक्छौ, थापाले भने,।




प्रतिक्रिया