सभामुखको टुंगो आजै लाग्ने

सभामुखको टुंगो आजै लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको सभामुख चयन आजै हुने बताएका छन् ।

नेपाल कृषि सहकारीको साधारणसभाको उद्घान गर्न चितवन पुगका अध्यक्ष दाहालले सभामुख चयनको बिषय आजै सम्भवत टुङ्गो लाग्ने बनाएका हुन् ।

‘सभामुखबारेमा धेरै पटक छलफल भइरहेको छ । तर, त्यस बिषयमा टुङ्गो लाग्न सकेका छैन’ उनले भने, ‘तर, त्यस बिषयमा आजको सचिवालय बैठकमा त्यस बिषयमा छलफल हुँदैछ ।’

सभामुखमा पूर्व एमालेबाट सुवास नेम्वाङ र माओवादीबाट अग्नी सापकोटाको नाम चर्चामा छ ।