प्रचण्डलाई रुघाखोकी लाग्यो, भेटघाट बन्द

प्रचण्डलाई रुघाखोकी लाग्यो, भेटघाट बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी भएका छन् । प्रचण्डलाई सामान्य रुघाखोकी लागेको बताइएको छ ।

रुघा लागेकै कारणले उनले सबै भेटघाटका कार्यक्रम बन्द गरेका छन् । स्रोतका अनुसार उनी आराम गरेर घरमै बसेका छन् ।