प्रधानमन्त्री भेट्न अस्पताल पुगे प्रचण्ड

प्रधानमन्त्री भेट्न अस्पताल पुगे प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका छन् । उनले प्रधानमन्त्री अ‍ोलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् र उनको भोलि बुधबार मिर्गौला प्रत्यारोपण गरिनेछ ।

मंगलबार सााझ अस्पताल पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।