चितवन – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’चितवन पुगेका छन् ।
बिरामी परेर घरमै आराम गरिरहेको भनिएका प्रचण्ड आज बिहान भरतपुर पुगेका हुन् । उनी वैवाहिक कार्यक्रममा भाग लिन चितवन पुगेको उनको सचिवालयले जनाएको छ ।
यद्यपि प्रचण्डलाई भरतपुर विमानस्थलमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्वागत गरेका थिए ।




प्रतिक्रिया