अध्यक्ष प्रचण्डले भेटघाट बन्द गर्ने, कोरोनाको रिपोर्ट कुर्दै

अध्यक्ष प्रचण्डले भेटघाट बन्द गर्ने, कोरोनाको रिपोर्ट कुर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट बन्द गरेका छन् ।

बाहिरी घेराको सुरक्षामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएपछि उनले तत्काललाई सबै भेटघाट बन्द गरेका हुन् ।

अध्यक्ष प्रचण्डले अत्यावशेक बाहेकका सबै भेटघाट बन्द गरेको उनको सचिवालयले जनाएको छ । उनले पिसिआर परीक्षण गर्न दिएका छन् । अर्को रिपोर्ट नआएसम्म अलग्गै बस्ने अध्यक्ष प्रचण्डले बताएका छन् ।