काठमाण्डु – नेपाल कम्युनष्टि पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला अपेक्षा गरेभन्दा भिन्न आएको बताएका छन् ।
आइतबार सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा खारेज गर्दै ऋषिराम कट्टेलको पक्षमा फैसला गरेको थियो । सर्वोच्चको फैसलापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले भने, ‘हामीले अपेक्षा गरेभन्दा फरक आएको छ ।’
उनले आफूले फैसलाको पूर्णपाठ हेर्न बाँकी रहेको बताए ।




प्रतिक्रिया