काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञहरुसँग छलफल गरेका छन् ।
बुधबार पार्टी कार्यालयमा अध्यक्ष प्रचण्डले कोरोना नियन्त्रणबाररे विज्ञहरुसँग छलफल गरेका हुन् ।
हाल माहामारीका रुपमा फैलिईरहेको कोभिड–१९ का बारेमा विज्ञ एवं चिकित्सकहरुसंग छलफल, परामर्श गरेका हुन् ।
उक्त छलफलका क्रममा आएका सल्लाह एवं सुझाव सहित पार्टीले भोली बिहीबार बस्ने स्थायी समितिको बैठकबाट विभिन्न योजनाहरु र कार्यक्रमहरु निर्णय गरि घोषणा गर्ने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया