प्रचण्ड साउन २१ गते जापान जाने

प्रचण्ड साउन २१ गते जापान जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएका छन् । प्रचण्ड साउन २१ गते नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान जाने भएका हुन् ।

उनी साउन २२ गते गते नेपाली जनप्रगतिशील मञ्चको अन्तक्र्रिया कार्यक्रममा सहभागी हुने जनाइएको छ । प्रचण्ड साउन २५ मा नेपाल फर्कने छन् ।