प्रधानमन्त्री प्रचण्ड विमान दुर्घटनास्थल पोखरा जाने

प्रधानमन्त्री प्रचण्ड विमान दुर्घटनास्थल पोखरा जाने


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जाने भएका छन् ।

यति एयरको विमान दुर्घटना भएको दुर्घटनास्थलको अवलकोनका लागि प्रचण्ड पोखरा जान लागेका हुन् । मन्त्रिपरिषद बैठक सकिए लगत्तै प्रचण्ड पोखरा जाने उनकाे सचिवालयले जनाएकाे छ ।