प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ

प्रतिक्रिया दिनुहोस
Advertisement