प्रधानमन्त्री प्रचण्डले ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले ६ गते विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगमी चैत ६ गते विश्वासको मत लिने भएका छन्। उपराष्ट्रपतिको चुनाव सकिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

प्रचण्डले सबैसँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने तयारी गरेकाे प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।