प्रचण्डलाई भेट्न खुमलटार पुगे अर्थमन्त्री पौडेल

प्रचण्डलाई भेट्न खुमलटार पुगे अर्थमन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री विष्णु पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

मंगलबार अर्थमन्त्री पौडेल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका हुन् ।

भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका छन् ।