काठमाण्डु– रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको जित निकालेका छन् ।
प्रचण्ड ८ हजार ७४७ मतसहित अगाडि रहेका छन्। ३ हजार ३६५ मत गन्न बाँकी रहदै प्रचण्डले जित सुनिश्चित गरेका हुन् । १९ हजार १८८ मत खसेकामा १५ हजार ८२३ मत गनिसकिएको छ।
त्यहाँ एमालेका लीलामणि गौतमले ३ हजार १७ ल्याएर दोस्रो स्थानमा छन्।




प्रतिक्रिया