प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन गरेको छ ।

आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो।

प्रतिनिधि सभाको निर्वाचनमा नेकपाले १७ सिट जितेको थियो।