काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले सुदन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिनु सकरात्मक कदम भएको बताएका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीमाझ प्रचण्डले गृहमन्त्रीले सुधन गुरुङले राजीनामा दिएर राम्रो गरेको बताएका हुन् ।
उनले भने, ‘उहाँले राजीनामा दिनुभयो। त्यो राम्रो गर्नुभयो।’
विवादस्पद व्यापारी दीपक भट्ट समेत प्रमुख संस्थापक रहेको कम्पनीमा गुरुङको ५० हजार कित्ता संस्थापक सेयर रहेको सार्वजनिक भएपछि उनि विवादमा आएका गुरुङले बुधबार दिउँसो राजीनामा दिएका थिए ।




प्रतिक्रिया