काठमाण्डु– नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा दिल्ली उडेकी छन्। राणा सोमबार अपराह्न २ बजे काठमाण्डुबाट दिल्ली प्रस्थान गरेकी हुन्।
उनको भारत भ्रमणका विषयमा खुलाइएको छैन।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्किँदै छन् ।
भारतको दिल्लीमा नेकपानिकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’का लागि प्रचण्ड आइतबार दिल्ली गएका थिए ।




प्रतिक्रिया