प्रचण्ड-बादल तातोपानी कुण्डमा

प्रचण्ड-बादल तातोपानी कुण्डमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सोही पार्टीका नेता एवं गृहमन्त्री रामबहादुर थापा स्थान गर्न तातोपानी कुण्ड पुगेका छन्।

उनीहरुले पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीको  बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डमा नुहाएका हुन्। भ्रमणमा प्रचण्डकी पत्नी सीता र छोरी गंगा दाहालसहित छिन्।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा स्थापना भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको उद्घाटन गर्न म्याग्दी आउनुभएका गृहमन्त्री रामबहादुर थापासँगै प्रचण्ड म्याग्दी पुगेका हुन्।