केन्दीय सदस्यको २३ औं नम्बरमा प्रचण्ड, १०१ मा पम्फा भुसाल

केन्दीय सदस्यको २३ औं नम्बरमा प्रचण्ड, १०१ मा पम्फा भुसाल


काठमाण्डु – नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् ।

प्रचण्डले त्यसक्रममा केन्द्रीय सदस्यको सूचीमा आफ्नो नाम पनि वाचन गरे । उनले खुला तर्फ २३ नम्बरमा आफ्नो नाम वाचन गर्दा १०१ औं नम्बरमा पम्फा भुसालको नाम वाचन गरे । प्रचण्डले विभिन्न क्लस्टर अनुसार केन्द्रीय सदस्यहरुको नाम प्रस्तुत गरेका हुन् ।