अध्यक्ष प्रचण्ड र झलनाथ खनालबीच खुमलटारमा भेटवार्ता

अध्यक्ष प्रचण्ड र झलनाथ खनालबीच खुमलटारमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

सोमबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच स्थायी समिति बैठक बोलाउने विषयमा छलफल भएको हो ।

भेटमा वरिष्ठ नेता खनालले तत्कालै सचिवालय बैठक बोलाएर स्थायी समिति बैठकको मिति तोक्न माग गरेका थिए ।

यसअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।