काठमाण्डु – प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वाय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एकआपसमा खुसी साटेका छन् ।
मंगलबार साँझ सर्वोच्च अदालतले संसद पुन:स्थापनाको पक्षमा फैसला गरेपछि दुवै अध्यक्षले एकअर्काबीच खुसी साटासाट गरेका हुन् । उनीहरुले लड्डु खाएर खुसी साटासाट गरेका छन् ।




प्रतिक्रिया