प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बस्दै

प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको संसदीय दलको बैठक बस्ने भएकाे छ ।

दिउँसो ४ बजे बस्ने संसद बैठककाे रणनीति तय गर्न सिंहदरबारमा संसदीय दलको बैठक बाेलाइएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आज बिहान सभामुख अग्नि प्रसाद सापकोटासँग भेट गरेका थिए ।