प्रचण्ड–नेपाल समूहका शीर्ष नेता आकस्मिक छलफलमा

प्रचण्ड–नेपाल समूहका शीर्ष नेता आकस्मिक छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –प्रचण्ड–नेपाल समूहका शीर्ष नेता आकस्मिक छलफलमा जुटेका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु आकस्मिक छलफलमा जुटेका हुन् ।

अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ ।सर्वोच्च अदालतको फैसलापछि आगामी रणनीति तय गर्न सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेको बताइएको छ ।