काठमाडौं – ललितपुरको टुटेपानीमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरी जनाएको छ ।
नेपाली सेनाको डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको छ । यो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । आइतबार साँझ काठमाडौंका दुई स्थानमा भएको बम बिस्फोटमा चार जनाको ज्यान गएको छ । उक्त घटनामा ज्यान गुमाउनेमा पनि चारै जना विप्लवकै कार्यकर्ता रहेका छन् ।




प्रतिक्रिया