प्रचण्डले आजकाे प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

प्रचण्डले आजकाे प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा प्रचण्डले विशेष समयमा सम्बोधन गर्ने भएका हुन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रचण्डले संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने तयारी गरेका छन् ।

प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने छ ।