प्रचण्ड सरकारले वृद्धभत्ता बढाएन

प्रचण्ड सरकारले वृद्धभत्ता बढाएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले वृद्धभत्ता नबढाउने भएको छ ।

सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले वृद्धभत्ता नबढाइएको बताएका हुन् । तर, पुष्पकमल दाहाल प्रचण्ड सरकारले ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिने भएको छ ।