काठमाण्डु- प्रतिनिधिसभाको बैठक बसिरहेको छ । उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।
प्रचण्डले आफूले विश्वासको मत पाए इमानदारीपूर्वक प्रधानमन्त्री पदको जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया