आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएर एयरपोर्ट पुगे प्रधानमन्त्री प्रचण्ड

आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएर एयरपोर्ट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- काठमाण्डुबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर क्षतिको विवरण भेट्न प्रचण्ड विमानस्थल पुगेका हुन्।