काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपालका लागि इजिप्टकी राजदूत इम्यान मोस्ताफाबीच भेटवार्ता भएको छ ।
बिहीबार सिंहदरबारमा मन्त्री ज्ञवाली र राजदूत मुस्ताफाबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुबीच दुई देशबीचकाे आपसी हितका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया