काठमाडौं – प्रदेश पाँच सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश पाँच सरकार मन्त्रिपरिषदको गत वैशाख १२ गतेको बैठकले इद मुस्लिम धर्मावलबीहरुको चाड इद उल फजाहको अवसरमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सोही निर्णय अनुसार सोमबार सार्वजनिक विदा हुने प्रदेश सरकारका सातौं अधिकृत माधव शर्माले जानकारी दिए ।




प्रतिक्रिया