परराष्ट्रमन्त्री र अष्ट्रेलियाका समकक्षीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री र अष्ट्रेलियाका समकक्षीबीच टेलिफोन वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अष्ट्रेलियाका समकक्षबिीच टेलिफोनवार्ता भएको छ । मन्त्री ज्ञवालीले अष्ट्रेलियामा रहेका नेपालीहरुको स्वास्थ्य सुरक्षाका विषयमा त्यहाँका समकक्षीसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा नेपालमा रहेका अष्ट्रेलियाली नागरिक र अष्ट्रेलियामा रहेका नेपाली नागरिकहरुको सुरक्षाका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै अष्ट्रेयाली नागरिकहरुको स्वदेश फिर्तीको विषयमा पनि छलफल भएको बताइएको छ ।