काठमाण्डु -५ मा प्रदिप पौडेलको अग्रता कायमै,ईश्वर पोखरेलले कति ल्याए ?

काठमाण्डु -५ मा प्रदिप पौडेलको अग्रता कायमै,ईश्वर पोखरेलले कति ल्याए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु क्षेत्र नम्बर ५ मा मत गणना जारी छ । अहिलेसम्म २२ हजार ६५ मतगणना हुँदा नेपाली कांग्रेसका प्रदिप पौडेलले अग्रता कायमै राखेका छन्।

उनले ७ हजार ३५० मत प्राप्त गरेका छन् भने एमालेका ईश्वर पोखरेलले ५११३ मतसहित पछ्याइरहेका छन् । पौडेल र पोखरेलबीच २२३७ को मत अन्तर छ।