अध्यादेशमार्फत् होइन नवनिर्वाचित संसद्‍बाट समाधान खोजौँ : प्रदीप पौडेल

अध्यादेशमार्फत् होइन नवनिर्वाचित संसद्‍बाट समाधान खोजौँ : प्रदीप पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका युवा नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले अध्यादेशमार्फत नभएर संसदबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

व्यक्ति हत्या आरोपमा आजीवन कारवासको सजाय भोगिरहेका रमेश चौधरीसहितलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन तयारी गरेपछि उनले संसदबाट समाधान खोज्नुपर्ने बताएका हुन् । अध्यादेशमार्फत समाधान खोज्नु गलत रहेको भन्दै उनले नवनिर्वाचित संसदमार्फत खोज्नुपर्ने बताएका हुन् ।

‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत् होइन, नव निर्वाचित संसद मार्फत् खोजौं,’ उनले भनेका छन् ।