म पहिलो चरणमै विजयी नभए दास्रो चरणमा सबै मिलेर देउवालाई पराजित गर्नेछौँ : नेता सिंह

म पहिलो चरणमै विजयी नभए दास्रो चरणमा सबै मिलेर देउवालाई पराजित गर्नेछौँ : नेता सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिका उम्मेदवार प्रकाशमान सिंहले आफू पहिलो चरणमै विजयी हुने दाबी गरेका छन् । नेता सिंहले आफू पहिलो चरणमा विजयी नभए दास्रो चरणमा सबै मिलेर शेरबहादुर देउवालाई हराउने बताए ।

उनले भने, ‘ पहिलो चरणमै म विजयी हुन्छु । यदि पहिलो चरणमा नतिजा निस्केन भने दास्रो चरणमा हामी सबै मिलेर देउवालाई हराउ छौँ ।’ कांग्रेसको जारी महाधिवेशनमा पाँच जना सभापति पदका लागि उम्मेदवार छन् । यता सभापतिकै दावेदार विमलेन्द्र निधिले पनि चुनाव दोस्रो चरणमा गएपछि आफूहरु मिलेर देउवालाई पराजित गर्ने दावी गरेका छन् ।