काठमाण्डु- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह दिल्ली उडेका छन् । सोमबार अपरान्ह ५ बजे भस्तारा एयरको उडान नम्वर यूके १५६को नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका हुन् ।
किन दिल्ली गएका हुन भन्ने केहि नखुलाईएपनि सरकार निर्माणका सन्दर्भमा नेपालमा उलटफेर भएको समीकारणकाबीच उनको भ्रमणलाई महत्वका साथ हेरिएको छ।




प्रतिक्रिया