कांग्रेस नेता प्रकाशमान सिंह अस्पताल भर्ना

कांग्रेस नेता प्रकाशमान सिंह अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् नेता प्रकाशमान सिंह अस्वस्थ्य भएका छन् ।
उनलाई ज्वरो, सुगरको मात्रा बढेको र युरिन समस्या भएकाले नेता सिंह सोमबारदेखि नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका छन् ।

उनको स्वास्थ्य सुधारोन्मुख रहेको सिंह निकट पूर्वविद्यार्थी नेता युपी लामिछानेले जानकारी दिए ।