कोरोना महामारीमा सेना परिचालन गर्नु हुँदैनः प्रकाशमान सिंह

कोरोना महामारीमा सेना परिचालन गर्नु हुँदैनः प्रकाशमान सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमणको महामारीमा सेना परिचालन गर्न नहुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता सिंहले सरकारले महामारी नियन्त्रणमा ध्यान नदिई सेना परिचालन गर्नु बेठिक भएको बताए ।

उनले गृहमन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले कोरोना महामारीमा काम गर्नुपर्ने बताए ।