कांग्रेस र जसपाको नारावाजीपछि संसद बैठक २६ गतेसम्मका लागि स्थगित

कांग्रेस र जसपाको नारावाजीपछि संसद बैठक २६ गतेसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको अवरोधका कारण प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले फागुन २६ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।

कांग्रेस सांसद्हरूले न्याय परिषदसम्बन्धी विधेयकको विरोधमा नाराबाजी गरेका थिए । बैठकको प्रारम्भमा प्रचण्ड–माधव समूहका सांसदहरू बैठक बहिष्कार गरी बाहिरिएका थिए ।